Latest News

यस्तो छ राष्ट्रपतिदेखि पियनसम्मको बढेको नयाँ तलब (सूची सहित)

काठमाडौं, ४ साउन । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा २५ प्रतिशतले बढाइएको राष्ट्रपतिदेखि सरकारी कर्मचारीका पियनसम्मको नयाँ तलब सार्वजनिक भएको छ ।
मंगलबार अर्थ मन्त्रालयले विज्ञप्ती जारी गर्दै भिआईपीदेखि सरकारी कर्मचारीसम्मको तलबमान सार्वजनिक गरेको हो ।
नयाँ तलबमान अनुसार राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार ४५० रुपैयाँ, उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ, प्रधानमन्त्रीको तलब ७७ हजार २८०, सभामुखको ६७ हजार ३२०, प्रधानन्यायाधीशको ७३ हजार ६८०, प्रधानसेनापतिको ५८ हजार ८८० र प्रहरी महानिरीक्षकको ५४ हजार ८४८ पुगेको छ ।
हेर्नुस् सूचीः


Loading...