Loading...
नेपाली काँग्रेसका प्रभाबशासी नेता खुमबहादुर खड्काले हिँसात्मक जनयुद्धबाट मान्छे मारेर आएको पार्टीको नेतृत्वकर्ता पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउने काँग्रेसको निर्णयले नेपाली काँग्रेसका कार्यकताहरुको मन दुखाएको बताएका छन् ।
नेबिसँघका नेता शुभराम बस्नेतको निमन्त्रणामा शंकरदेब क्याम्पसमा गरिएको कार्यक्रममा बिहीबार पुगेका खड्काले पार्टी सभापती देउवा पछिल्ला दिनहरुम लोकतान्त्रीक पद्धती अनुसार नलागेको टीप्पणाी गरेका छन् ।
१३ औं महाधिवेसनमा आफुलाई उपसभापती दिने बचन दिएपनि सभापती देउवाले आलटाल गरेको आरोप लगाउदै यूरोपीयन यूनियन र बिदेशीको पैसा खाएर धर्मनिरपेक्ष राखीएको ले सबैले हिन्दु धर्म राख्न पहल गर्नुपर्ने बिचार राखेका छन् ।
नेता खड्काले काँग्रेसले माओबादीको पीछ्लग्गू हुन नहने तर्कसमेत राखेका छन् ।
Loading...

Social Buttons