Latest News

काठमाडौंमा किर्तिपुर केन्द्रविन्दु भएर लामो समयपछि भूकम्पको धक्का

काठमाडौं – लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । करिब २ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

निकै छोटो समय मात्र भूकम्प महसुस गरिएको थियो ।

भूकम्पको तिव्रता ३.७ रेक्टर स्केल रहेको  र केन्द्र विन्दु किर्तिपुर भएको भूकम्प मापन केन्द्रले जनाएको छ 
Loading...