Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

आजभोली लोकप्रिय कलाकार सुनिल कटुवालको व्यस्ता अजै बढेको छ

आजभोली लोकप्रिय कलाकार सुनिल कटुवालको व्यस्ता अजै बढेको छ । आफ्नो घर परिवार सवास्थ्य लाई समेत सन्तुलनमा रख्दै यही मिती २०६३ साल असार १८ गते “FAAN AWARD 2072” आर्मी अफिस क्लबमा हुने भएकोले सो एतिहासिक कार्यक्रमको सम्योजक आर्थिक् समिती जस्तो जिम्मेवारी भूमिका निभाउदै आफ्नो अमुल्य समयको कलाकारितामा निस्वार्थ सदुपयोग् गरिरहनुभएको छ । नेपाल चल्चित्र कलाकार संघको कार्यकारी सदस्य , कलाकार कल्याणकारी कोषको संयोजक जस्तो जिम्मेवारी पद निभाउदै र बिगतको कन्तिपुर टेलिभिजनमा न.1 सेरियल “किलो तयङगो माइकको” CID OFFICER चरित्रको लोकप्रियतालाई नेरन्तरता दिदै अहिले छाँयान्कन सकिएको लाल्तिन जस्तो चल्चित्रहरु मा समेत ब्यस्त रहीरहदा आफ्नो होम प्रोडकसन जय मात्रभुमी सिनेमा एण्ड क्रियशन प्रा.लि को निर्मानाधिन चलचित्र नकाव तथा भाग्य गीति चलचित्र निर्माण हुने भएको छ ।

भाग्य गीतिनाटक जुन वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर को अमर कृति भाग्य गीतिनाटकमा आधारित रहेको छ।जसको निर्माता सरिता महर्जन रहनु भएको छ । नेपाली इतिहासमा पहिलो पटक यसरी गीतिनाटकबाट चलचित्र निर्माण हुन लागेको यो नै पहिलो हो ।
निस्वार्थ कला संस्कृतीलाई जगेर्ना गदै सामाजिक कार्यका साथ नेपाल चलचित्र कलाकार संधमा एउटा खम्बा भइरहनुभएको छ कलाकार सुनिल कटुवाल उहाँ र नेपाल चलचित्र कलाकार संध चलचित्र नकाव र भाग्य लगायतका सम्पूर्ण टिम लाई शुभ कामना
Loading...