Latest News

खुशिकाे खबर – चिनीया राष्ट्रपति सि जिन पिन नेपाल अाउदै : भारतलार्इ लाग्याे ठुलाे झट्का


काठमाण्डौं । चीनियाँ प्रधानमन्त्री सि जिन पिन अक्टोबर १६ मा नेपाल आउने भएका छन् ।  अक्टोबर १५ र १६ मा भारतको पञ्जावमा आयोजित आठौं दक्षिण एसियाली राष्ट्रहरुको सम्मेलनमा भाग लिएर फर्कने क्रममा उनले हिमालयन राष्ट्र नेपलको भ्रमण गर्ने भएका हुन ।

राष्ट्रपति सि जिन पिनको दक्षिण एसिया स्थित हिमालयन देश नेपालको भ्रमण निकै महत्वपुर्ण हुने साउथ चाइना पोष्टले आफ्नो समाचारमा जनाएको छ ।

राष्ट्रपति पिनको नेपाल भ्रमणलाई उच्च राजनैतिक महत्वको रुपमा हेरिएको छ । भ्रमणका क्रममा पिनले नेपालमा उच्च राजनीतिक भेटघाट गर्ने बताइएको छ । खबर डबलीबाट

-
Loading...