Latest News

बाबुरामको पार्टीले एमाले बाहेक अरुलाई धक्का दिन सक्छः प्रधानमन्त्री ओली


३० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुराम भट्टराईको नयाँ शक्ति नेपालले राम्रो काम गरोस् भनेर शुभकामना दिएका छन् ।

नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीले भने, ‘म सम्भावना देख्छु, यो पार्टीले एमाले बाहेक अरुलाई धक्का दिन सक्छ ।’ 
Loading...