Latest News

यस्ता छन तेह्रथुमका अनौठा मान्छे जसले जिऊदै सर्प त के मान्छेको मासु समेत खान्छन (भिडीयो सहित )

प्रकाश पाक्साँवा / तेह्रथुम २४ । पुष संसारमा यस्ता पनि मान्छे हून्छन जहाँ पत्याउन पनि सकिन्दैन तर यो सँचो हो तेह्रथुम जिल्लाको छथर पञ्चकन्याका एक ब्यात्तीले जिँउदै सर्प खाने गरेका छन ।
पञ्चकन्या ८ वास्मेरीका ५७ बर्षीया देबी बहादुर इम्सङले ३५ बर्षको उमेर देखी सपै जिँउदै खाँदै आउनु भएको हो । एक दिन उहाँले गाईको सोतर बोकेर ल्याउँदा सोतरको भारी सर्प रहेको र त्यही सर्पले डसे पछि उहाँले रिसले सर्पलाई टाउको बाट खानु थाल्नु भएको उहाँले बताउनु भयो ।

सुन्दा अचम्म लाग्छ तर यो बास्तबिक हो । गाँउमा सर्प देख्ने बितीकै ईम्सङ स्थानियले बोलाउने गरेका छन । कुनै पनि मन्त्र प्रयोग नगरी सर्पको खाने यि ब्यात्ती पछि आएर धामी निस्केका थिए ।
धामी निस्केको केही बर्षमा उनलाई अकालमा मारेको मान्छेको आत्मा मार्न तेह्रथुमकै ओख्रेमा लाँदा उनले मान्छेको माशु समेत खाएक छन । चिहानमा खोतल्ने क्रममा लास निकाल्न गाह्रो भए पछि उनले मारेको मान्छेको कान खाएकको उहाँले बताउनु भयो । सर्प खाँदा उहाँले टाउकोबाट खााने गनू हुन्छ । ईम्सङ ३ छोरा १ बुहारी श्रीमती गर ि६ जनाकको परिवार रहेको छ । 

Loading...