Latest News

एउटा गाउँ जहाँ आत्महत्या नगरेको कुनै परिवार नै छैन

एजेन्सी । २१ औँ शताब्दीमा तपाई भूत र पिचासमा बिश्वास गर्नुहुन्छ ? तपाई मान्नहुोस वा नमान्नुहोस् भारतको मध्य प्रदेश स्थित खरगौन जिल्लाको उक गाउँमा अहिलेसम्म ३५० जनाले भूत र पिचासकै कारण आत्महत्या गरेको स्थानीयहरु बताउँछन् । गाउँलेहरु यस गाउँमा नराम्रो आत्मको बासका कारण हरेक वर्ष एक न एक ब्यक्ति भूतको बली हुनु परेको छ ।

गाउँका मुखिया राजेंद्र सिसोदियाका अनुसार गाउँका आसपास हरियाली बन जंगल छ । खान कमाउनका लागी पनि गाउँलेहरुसँग प्रशस्तै जग्गा जमिन छ । र थाहा छैन खै किन वर्षेनी एक व्यक्तिलाई नराम्रो आत्माले लैजान्छ ? कुल २५ जनसंख्या भएको यो गाउँमा जम्मा ३२० परिवार बस्छन् ।

जसमा आत्महत्या नगरेको कुनै परिवार नै छैन । यो वर्ष मात्रै ८० जनाले आत्महत्या गरेको मुखिया राजेंद्र सिसोदिया बताउँछन् । गत वर्ष आत्महत्याको दर औधी भएकाले सरकारले संकटकालको घोषणा नै गरेको भारतीय मिडिया बताउँछन् ।
Loading...