Loading...
सीएनएन इन्टरनेशनसँग कार्लाले आफ्नो ब्यथा पोख्दै आफु ४३,२०० पटक बलात्कारको शिकार भएको बताएकी हुन् । उनले आफुलाई आफ्नै आफन्तीले पाँच बर्षको उमेरबाट नै बलात्कात गर्न थालेको बताईन् । उनले आफ्नो परिवारको आर्थीक अवस्था कमजोर भएको मौका छोपेर पटक-पटक आफन्तबाट नै लुटिनुपरेको बताईन् ।
उनि १२ बर्षकी हुँदा मानव तस्करको हातमा परिन् । त्यसपछि हरेक दिनजसो ३० पटक बलात्कारको शिकार हुने गरेको उनले बताएकी छिन् ।
-
Loading...
Social Buttons