Latest News

नेपाल बन्द गर्नेले क्षतिपुर्ति तिर्नु पर्ने - नीति तथा कार्यक्रम

२६ बैशाख, काठमाडौं ।

अव बन्द हडताल गर्नेहरुले क्षतिपुर्ति तिर्नु पर्ने भएको छ । ओली सरकारले बन्द हडताल जस्ता क्रियाकलाप निषेध गर्नका लागि दण्डनीय बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

राष्ट्रपति विद्या भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बलपूर्वक बन्द गरिएमा आयोजकहरुबाट भौतिक क्षतिको क्षतिपूर्ति असुल गरिने कानूनी व्यवस्था गरिने जानकारी दिएकी छिन् ।

नीति तथा कार्यक्रमबाट ओली सरकारले भारतलाई दियो झट्का



औद्योगिक पूर्वाधारका लागि प्रत्येक प्रदेशमा तीन बर्षभित्र सम्पन्न गर्नेगरी कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना कार्य यसै बर्षदेखि सुरु गर्ने सरकारको तयारी छ ।

जव बाबुराम संसद छिर्न खोज्दा सुरक्षाकर्मीले फर्काए …

ओली सरकारले अव बन्द हडताल जस्ता गतिविधीलाई निषेध गर्ने संकेत नीति तथा कार्यक्रमबाट दिएको छ ।

प्रत्येक प्रदेशमा जलासययुक्त विद्युत आयोजनाको अध्यन- नीति कार्यक्रम

बन्दबाट हुने क्षति आयोजकबाटै भराउने नीति अघि सारेपछि कतिपय पक्षबाट यस्को विरोध हुन सक्ने पनि देखिएको छ ।
Loading...