Loading...
काठमाडौँः शनिबार दिउँसो काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो तीन बजेर २४ मिनेटमा काठमाडौँमा भूकम्पको धक्का महसुस हुँदा सर्वसाधारण सडकमा निस्किएका छन् । काठमाडौँ आसपासका क्षेत्रमा धक्का महसुस भएको छ । सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ६ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Loading...

Social Buttons