Latest News
» फिलिपिनी जोयालाई नेपाली देवरको मार्मिक पत्र, नेपालीले तपाईलाई घर निकाला गर्दा माईतीकाले के भनेर?» प्रचण्डलाई पहिलो झट्काः ओली सरकारको निर्णय नउल्ट्याउन सर्वाेच्चको आदेश» हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको लागि अर्धसैनिक युवा दस्ता » महंगो शुल्कविरुद्ध स्कुल बन्द गर्ने ुविप्लव चाहि छोरालाई निजी मेडिकल कलेजमै पढाउने, जनताका छोराछोरीलाई स्कुल जान नदिने » जोया, तिम्रा दुई छोरा बाबुजस्तै नबनून्» ओलीलाई लोकप्रिय बनाउने अर्को एउटा कदम ! प्रचण्ड नपुग्दै पुगे ओली » एसियाका सबैभन्दा धनाढ्य ‘ज्याक मा’को सफलताका १० सुत्र, जसले उत्साह दिन्छ » नेपाल हाम्रो घर हो, र जोया हाम्रो घरको इज्जत हो, सरकार जोयालाई नेपाल फर्काउ :: » मृत्युअघि आमाको पुकार : ‘म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बचाइदिनूस्» प्यारी भाउजू जोया: अपरिचित देवर शान्ती राज राई “वाम्बुले” » आत्महत्या, कालगति र दुर्घटनामा ज्यान गुमाउनेसम्म सहिदको सूचीमा » भारतीय दलाल भन्दै सानेपामै जलाइयाे विमलेन्द्र निधिको तस्बिर, देउवा विरुद्ध नाराबाजी

सडक दुर्घटनामा परी एमाले नेता ओलीको निधन, शोकमा डुब्यो एमाले !!!

ने
पालगञ्ज, २१ वैशाख । नेकपा एमालेका एक जना जिल्लास्तरीय नेताको अचानक निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको खासकुश्मा–२ कुसुम घर भएका एमाले नेता भेदलाल ओलीको पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार राति ८ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो 
समाजसेवामा खटिने खासकुश्मा गाविसका पूर्व अध्यक्ष ओली अहिले एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य थिए । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार नेता ओलीको निधनले एमाले बाँके र खासकुश्मा गाउँ पुरै शोकमा डुबेको छ ।
यसरी भयो घटनाः
ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल विग्रिएर सडकमा रोकिएको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किदा घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगाउदा चिकित्सकले मृत घोषित गरेका थिए ।
dainiknepal
Loading...