Latest News

सात महिनापछि देश सैनिक शासनमा जान्छ- शम्भु थापा, वरिष्ठ अधिवक्ता(भिडियोवार्ता)


बरिष्ठ अधिबक्ता शम्भु थापा भयानक रहस्य खोल्दैछन् ,हेर्दा  सामान्यता लाग्ने  तर अहिले  संसद  र सर्बोच्य अदालत बीच चलेको जुहारीले संबिधान नै विफल पार्ने खतरनाक खेल हुदै गरेको जानकारी दिएका छन् | यस्तै केहि दिन जारी भए अबको  ७  महिनाभित्र बर्तमान संबिधान कोल्याप्स भएर देशको शासन अनिवार्यरुपमा सेनाको हातमा स्वत जाने बताउछन् |




Loading...