Loading...
बात्सायनका अनुसार खरायो पुरुषको मृगी, साँढेको घोडी तथा घोडाको हस्तिनीसगको मिलन समान अर्थात समरतु मानिन्छ । त्यसबाहेकका अन्य यौनसम्पर्कलाई विषमरतु भनिन्छ ।
विषमरतमा पनि पुरुषको लिङ्गको नाप नारी योनिको भन्दा ठूलो भएको स्थितिमा उच्चरतु भनिन्छ भने सानो भए नीचरतु । सामान्यतः उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५ दशमलव ९ धेरैजसोको ५ दशमलव २५ देखि ६ दशमलव २५० इन्चको हुन्छ ।
योनि मांसपेशीले बनेको एकदमै लचिलो वा भनौं तन्कन सक्ने गुण भएको नली आकारको अङ्ग हो, जसको सामान्यतः लम्बाइ ३ देखि ४ इन्च हुन्छ
Loading...
Social Buttons