Latest News

खगोलशास्त्रीहरुले मिति तोकेरै दिए पृथ्वी ध्वस्त हुने डरलाग्दो समाचार !!!

एजेन्सी । भनिन्छ एक दिन पृथ्वी ध्वस्त हुने छ । यो हरेक धार्मीक ग्रन्थहरुमा उल्लेख भएको छ । तर, पृथ्वकिो आयुका बारेमा लेखिए पनि यसको ध्वस्त हुने मिति आउन अझै करोडौं वर्ष बाँकी छ ।
तर, केही खगोलशास्त्रीले यो वर्षको अंग्रेजी पात्रो अनुसार अप्रिल २० देखि जुन २६ सम्मको समयलाई अति नै संवेदनशिल समय भनेका छन् ।
उनीहरुले यो अवधिमा संसारभरी नै अनिष्ट आउनसक्ने चेतावनी समेत दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले यो विषयलाई समाचार बनाएका छन् ।

जुलाई २८ सम्म आकाश मण्डलमा गुरु चाण्डल रहने योग देखिएको खगोलशास्त्रीहरको दाबी छ । उनीहरुले यो बीचको ६८ दिन ६ वटा ग्रहको गति उल्टो हुने जनाएका छन् ।
६ वटा ग्रह उल्टो हिड्दा शनी र मंगल ग्रह वक्र दिशामा चल्ने र संसारभर विभिन्न प्राकृतिक विपद्हरु आउने सम्भावना देखिने उनीहरुले दाबी गरेका छन् । उनीहरुले सुनामी, भूकम्प, बाढीपहिरो लगायतका विपद्हरु आउने छन् ।
विभिन्न समयमा यस्ता किसिमका चेतावनीहरु आउने गरेका छन् । तर, यस्ता दाबीहरु पुर्णत सत्य सावित हुन सकेका छैनन् ।
nepalsandesh.com
Loading...