Loading...
तँनहुमा एक महिलाले २ ओटा टाउका भएको बच्चा जन्माएकी छन ३१ वर्षिय महिलाको गर्वमा करिब ९ महिना २१ दिनको अबधिमा बच्चा जन्मीएको हो ।
पेटमा पहिले हेर्दा सामान्य नै थियो डेट कटे पछि तिन ओटा टाउको छ भन्ने थाहा भयो बच्चाकी आमाले बताउछिन । अहिले बच्चा सामान्य अबस्थामा छ तर बच्चाको अबस्था कस्तो रहने त्यो यसै भन्न नसकिने अस्पतालले जानकारी दिएको छ तलको भिडियोमा बच्चाको अबस्था देखाइएको छ हेर्नुहोस ।
Loading...

Social Buttons