Latest News

नेपालीहरुको लागी खुशीको खबर;; अब ८० हजारमै नयाँ स्कुटर!

काठमाडौं–जापानी प्रविधिमा निर्मित टेरा मोटर्स, विद्युतिय २ पांग्रे र ३ पांग्रे सवारी साधनको लागि आधिकारिक बिक्रेता फेयर अटो प्रालिले आफ्नो नयाँ ई—स्कुटर ए–२००० नेपाली बजारमा ल्याएको छ ।

आकर्षक डिजाईन र स्टाइलमा निर्मित यस स्कुटर, ग्राहकहरुका लागि रातो, नीलो, सेतो रंगहरुमा उपलब्ध छ ।

सिटी राइडिंगको लागि उपयुक्त रहेको यस ई—स्कुटरको मूल्य रु ८०,००० रहेको जानकारी कम्पनीले दिएको छ ।
Loading...