Latest News

सेक्स गरिसकेपछि तीन बच्चाकी आमाको हत्या, फेरि लाससँग सेक्स !!!


एजेन्सी । एक युवकले महिलाको हत्या गरेर शवसँग सेक्स गरिरहेका थिए ।
२५ वर्षीय टिमथी जनसनलाई तब पक्राउ गरियो जब महिलाको शव नराम्रोसँग सडिसकेको थियो ।
यो घटना अमेरिकाको हो । जहाँ फ्लोरिडाको टांपामा जुडिथ थेरियानस नामकी महिलाको शव यसै महिनाको सुरुआतमा फेला परेको थियो । ५२ वर्षीय यी महिला अमेरिकाको मेइनकी स्थायी बासिन्दा थिइन् । प्रहरीका अनुसार जनसनले जुडिथको हत्या सेक्स गर्ने बेला नै गरेका थिए ।pachin
महिला तीन सन्तानकी आमा हुन् । इमर्जेन्सी मेडिसिन इन्सिचियुट्का डाइरेक्टर रिचर्डका अनुसार यी महिला फ्रि माइण्डकी थिइन् । उनको भेट एक खराब युवकसँग खराब समयमा भयो । यो आफैमा आफै भयानक हो । अरेस्ट एफडेविटका अनुसार जनसन र जुडिथका बीच सहमतिमै हाइवे १९ को जंगली इलाकामा सेक्स भएको थियो । त्यसक्रममा अप्ठेरो भएपछि जुडिथले जनसनलाई पुग्यो भनिन तर, उनी रोकिएनन् । उल्टै महिलाको घाटी थिचेर हत्या गरिदिए । उनी मरिसकेपछि पनि जनसन सेक्स गरिरहे ।
इन्वेस्टिगेटर्स (अनुसन्धानकर्ता) भन्छन्– महिला जनसनलाई रोक्न थाहन्थिन् त्यसैबेला उनले हत्या गरिदिए । हत्यापछि पनि उनले सेक्स गरिरहे । प्रहरीले यो घटनाको रहस्य एउटा भिडियोबाट पत्ता लगाएको हो । उक्त भिडियो मदिरा पसलको थियो जहाँ जुडिथ र जनसनबीच चिनजान भएको थियो । त्यही चीनजान भएकै दिन दुबैबीच सेक्स सम्बन्ध भएको थियो ।
समाचार अनुसार पक्राउ परेका जनसनविरुद्ध नियोजित हत्या मुद्दा चलाइएको छ । चिकित्सकहरु भन्छन्– यस्ता मानिसहरु भयानक रुपमा मानसिक रोगी हुन्छन जो शवसँग पनि सेक्स गर्छन् ।
Loading...