Latest News

ड्युटीमा खटिएकी महिला प्रहरीले स्तन देखाएपछि…


ड्युटीमा खटिएकी एक महिलाले कार्यस्थलमा अप्रत्यासीत घटना घटाएकी छिन् ।अमेरिकाको टेक्साससँगै सीमा जोडिएको मेक्सिको क्षेत्रमा डयुटीमा रहेकी नाडिया गार्सिया नाम गरेकी महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश (स्तन देखिनेगरी अर्ध नग्न) सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । 

२ सन्तानकी आमा समेत रहेकी उनले बर्दी लगाएर गस्ती गरिरहेकै बेला आफ्ना बक्षस्थल (स्तन) देखाएर सेल्फी खिचेकी हुन् –एजेन्सी 

Loading...