Latest News

दोलखा केन्द्रबिन्दु भएर नेपालमा फेरी भुकम्पको धक्का ; मानिसहरु घरवाहिर निस्के

काठमाडौं, वैशाख १० । दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ बजेर ४१ मिनेटमा पराकम्प गएको हो ।

गएरातीको पराकम्पसँगै गएको वर्ष वैशाख १२ गते विनाशकारी भुकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ४८ वटा पराकम्प गएका छन् ।

etajakhabar
Loading...