Latest News

फेरी आज सुनको भाउमा गिरावट, यसरी घट्यो सुनको भाउँ !!!

आज मंगलबार सुनको भाउ १ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ हिजो ५४ हजार ५ सय रुपैयाँ कायम थियो।

चाँदीको भाउ भने आज स्थिर रहदैँ प्रतितोला ७ सय ५० रुपैयाँमै कारोबार भएको छ।
Loading...