Loading...
विधानमा असन्तुष्टि जनाउँदै बारम्बार नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा चेतावनी दिएका छन् ।
ओलीले दिल्ली थर्काउँदै भारतीय टेलिभिजनको अन्तरवार्ता कडा बोलेका हुन् ।
उनले पहाडबाट झरेर आफू पनि ५५ वर्षदेखि तराईमा बसेर मधेसी भएको तर, अहिले भारतबाट आएर अंगीकृत नागरिकता लिएकाले आफूलाई मधेसी भन्नुको कुनै तुक नभएको बताए ।
हेर्नुस् भिडियोः
Loading...
Social Buttons