Loading...
२६ चैत, काठमाडौं । अश्मि श्रेष्ठ मिस नेपाल भएकी छन् । शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै अश्मि मिस नेपाल घोषित भएकी हुन् ।
उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मिले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् ।
मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् ।

Social Buttons