Latest News

नेपाल द्धारा नामिविया ३ विकेटले पराजित !!!

विश्वकप लिग क्रिकेट च्याम्पियनसिप प्रतियोगीताको घरेलु मैदानमा भएकमो दोस्रँे खेलमा नेपालले जित हात पारेको छ ।

टियु मैदानमा आज भएको खेलमा नेपालले नामिवियालाई तिन विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नामिवियाले जिर्धारीत ५० ओभरमा नौ विकेटको क्षतिको खुई सय ३९ रनकने योगफल पाएको थियो । नामिवियाका लागी स्टेफेन बार्डले ५१ रन तथा जेन ग्रिनले ४७ रन बनाएको थियो ।


यता बलिङ तर्फ भने शत्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिएका थिए । दुई सय ४० रनको लक्ष्य सहित मैदानमा आएको नेपालले सात विकेटको क्षतिमा मात्र एक बल बाकि छदा पाएको लक्ष्य पुरा गर्दै रोमाञ्चक जित हात पारेको हो । विकेटको क्षतिमा पाएको लक्ष्य पुरा ग¥यो । नेपालका लागी कप्तान पारस खड्काले सर्र्पािधक रन बनाउदै शतक प्रहार गरे ।

उनले ९४ बलमा सात छक्का र पाच चौकाको मद्धतमा एक सय तिन रन बननएका छन् । आजको खेलमा कप्तान खड्काले उत्कुष्ट ब्याटिङ गरी नेपालको जितलाई सुनिश्तिच बनाए । बलिङ तर्फ नामिवियाका सारेल वर्गले तिन विेृकट लिएका थिए । त्यस्तै विभानो र्गोभेनले दुई विकेट लिइ ।

त्यस्तै ग्यारी ग्यामिले र जेजे स्मितले समान एक विकेट लिइका थिए । आजको खेलमा नामिबियालाई पुन पराजित गर्दै नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो बनेनाएकोे छ । च्याम्पिपयनसिपमा सहभागी आठ राष्ट्र टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप छनोटमा खेल्न पाउने छ ।
Loading...