Loading...
काठमाण्डु, २२ चैत– आफ्नो देशमा कमाएको पैंसाको कर छलेर विदेशमा लगानी गर्ने व्यक्तिको सूचिमा नेपालीसमेत परेका छन् ।
इन्टरनेशनल कन्सोन्ट्रियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट नामक संस्थाले सार्वजनिक गरेको एक गोप्य रिपोर्टमा सात जना नेपालीको नाम समावेश गरिएको हो ।
नेपालमा कमाई गरेको पैंसा नेपालमै देखिए कानुन बमोजिम कर तिर्नुपर्ने भएकाले यसरी विदेशमा लगानी गरिएको हो ।
करिब १ वर्षको लामो अवधि लगाएर अनुसनधान गरि तयार पारि तयार गरिएको रिपोर्टमा नेपालीको नामसमेत परेता पनि उनीहरुबारे भने केही खुलाइएको छैन ।
Loading...
Social Buttons