Loading...
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आइतबारदेखि आफ्नो पेट्रोल पम्पबाट २४ घण्टा इन्धन दिन निर्देशन दिएको छ ।
सर्वसाधारणको सहजताका लागि जुनसुकै बेला इन्धन वितरण गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आयल निगमसँग आवश्यकताअनुसार इन्धन लिएर प्रहरीका पम्पबाट २४ घण्टा वितरणका लागि गृहले निर्देशन दिएको हो ।puf
Loading...
Social Buttons