Latest News

पत्नीले आफ्नो पति वाट र पतिले पत्नी बाट के अपेक्षा राख्दछन् । जानी राखौँ काम लाग्न सक्छ


१ आफ्नो पति असल साथि जस्तो होस् ।
२.
पतिले सानो भए पनि उपहार देओस् ।
 ३. आफ्नो कुरामा पतिले चासो राखोस् ।
४. अन्य मानिसहरुको वीचमा पतिले आफ्नो आधार गरोस् ।
 ५. आफ्नोलागि पतिले विशेष समय देहोस् ।
६. आफ्नो कामको पतिले खुलेर प्रसंसा गरोस् ।
७. पतिले घरायसी काममा सहयोग गरोस् ।
८. पति घरमा प्रवेश गर्दा खुशी मुद्रामा देखियोस् ।
 ९. कुनै पनि निर्णय लिन पतिले आफु सँग पनि सल्लाह लियोस् ।
 १०. आफुलाई पतिले सधै विश्वास र अथाह माया गरोस्
 ११. आफ्ने रुचि पति ले ख्याल गरोस् र वेला वेला मा बहिर टाढा घुमाउन लैजाओस् ।
 १२. पतिले सन्चो विसन्चो आर्थिक खाचो किनमेलको बारेमा सोदिखोजि गरिरहोस् ।
 १३. बच्चाहरुको हेरविचारमा पतिले पनि सघाओस् ।
 १४.


 आफ्नो पति भगवान् प्रति आस्था राख्ने होस् । पति आफ्नो पत्नि बाट के अपेक्षा राख्दछ
 १ आफु घर आउदा खुसि भइ नजिक आउन् ।
 २. कुनै पनि कुराको निर्णयको निम्ती आफु सँग सल्लाह लिउन् ।
 ३. आफ्नो नानीहरुको वारेमा सचेत रहुन् ।
४. पत्नीले पतिको आमा वावुलाई पनि आफ्नै आमा वावु जस्तो आदार गरुन् ।
 ५. पत्नीले सधैँ आफ्नो सुन्दरता लाई ख्याल राखुन्
 ६. आफ्नो गल्ती र असफलताको समयमा पनि पत्नी अनुग्रही हुन् ।
७. आफूलाई मन पर्ने परिकार बनाउन् ।
 ८. आफूलाई पत्नीले अरुमानिसहरुसँग तुलना नगरुन् ।
 ९. पत्निले आफुलाई सबै भन्दा धेरै माया गरुन् ।
१०. आफुले गरेको कामको प्रशंसा गरुन् ।
११ आफ्नो पत्नि भगवान् प्रति आस्थावान् हुन् ।
Loading...