Loading...
एक वेभसाइटको अनुसार, अमेरिकाको यूनिवर्सिटी ऑफ अरकांसास को प्रोफेसर स्टीवन बीऑपर ले बताए क सपहरुमा मरिसकेपछि पनि उनको शरिरमा विद्यमान आयन सक्रिय रहन्छ जुन सर्पहरुको नव कोशिकाहरुमा हुने गर्छ ।
जब तुरुन्त मरिसकेपछि तपाई जिस्काउनुहुन्छ तब नर्व कोशिका बाहिकाहरु सक्रिय हुन्छ र त्यसमा आयनहरुमा गति आउने गर्छ ।
यो गतिविध मांसपेशीहरुमा गति उत्पन्न गर्छ र टोक्न र डस्ने जस्तो क्रियामा प्रेरित हुन्छ ।
कोबर र रैटलस्नेक जसतो विषालु सर्पहरुमा मरिसकेपछि केयौ घण्टापछिसम्म पनिटोक्ने वाडस्नेबाला चेतना दिमागमा सक्रिया रहीरहन्छ ।source:rochak khabar
Loading...
Social Buttons