Loading...
पशुपति मन्दिर दर्शन गरेर फर्कने क्रममा संचारकर्मीसँग उनले उनले अहिले आफू खुसी नरहेको भन्दै दुख निवारण होस, शान्ति पाउ भनि पश्पतिसँग प्रार्थना गरेको उनले सुनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सोमबार साँझ सवा ६ बजे मन्दिर परिसर पुगेका शाहले करिव ४५ मिनेट पुजा गरेका थिए।
Loading...
Social Buttons