Latest News

भाषा परीक्षा गरी कोरीया गएका दुई नेपालीहरूद्धारा कोरियामा आत्महत्या !!!

काठमाडौं । दक्षिण कोरियामा आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका छन् ।
कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
इपीएसमार्फत ९ बुढापाल ९ महिनाअघि कोरिया आएका थिए । खत्री भने आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका थिए ।
Loading...