Loading...
साइड इफेक्ट्स पनि छ जसको तपाई अनुमान समेत गर्न सक्नुहुनेछैन । कण्डमले मात्र तपाईको
यौन जीवनसँग मात्र प्रभावित गर्दैन कि तपाईको यौन सम्बन्धी रोगको शिकार हुनबाट समेत
बचाउँछ । कण्डमको प्रयोगले धेरै फाइदा दिए पनि केहि यसका बेफाइदाहरु छन् । जुन
निम्नानुसार छन् :
*१. दुखाइ एवं एलर्जी*
यस्तो देखिएको छ कि लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा
योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको
योनिबाट स्खलित हुनेखालको प्राकृतिक लुब्रिकेट (चिप्लो)पदार्थे स्खलन हुन कम हुन्छ या
पूर्णरुपले बन्द पनि हुन सक्छ ।
जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि
स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्धका क्रममा महिलालाई
असहनीय पिडा हुन सक्छ ।
*२. योनि गर्भासय घाउ हुने*
कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै दर्दनाक पिडा समेत हुन्छ । जसका
कारण योनि सुनिने हुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा योनीको आन्तरिक भाग
समेतलाई असर गर्न सक्दछ ।
भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन थाल्दछ । जुन महिलाहरु मासिक चक्र बाहिर
भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि
यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।
*३. योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान*
प्रकृति हामीलाई आफ्नो प्रतिरक्षा शक्ति जन्मजात नै प्रदान गरेको हुन्छ । यदि हप्तामा दुई
पटक भन्दा बढी कण्डमको प्रयोग गर्दा कण्डमले योनिको प्रतिरक्षा प्रणालीलाई नोक्सान
गर्ने हुन्छ । यसको प्रयोगले योनिको अम्लीय वातावरणमा उथपपुथल बनाउँदछ।
Loading...
Social Buttons