Loading...
काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपालले गरेको एउटा महत्वपूर्ण प्रस्तावलाई चीनले सहर्ष स्वीकार गरेको छ ।
नेपालको आग्रह स्वीकार्दै चीन केरुङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको हो । यो योजनाले मूर्त रूप लिएसँगै अब नेपालको मुहार फेरिने दिन आएका छन् ।
प्रधानमन्त्री ओलीको जारी चीन भ्रमणका क्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहमा चीनले स्वीकारेको हो । चीनले सहमति जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरुङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ ।
चीनको क्यामसी नामक कम्पनीले यसअघि नै काठमाडौं पोखरा रेलमार्ग अध्ययन सुरु गरिसकेको छ । नागरिक दैनिकमा खबर छ ।

Social Buttons