Loading...
जसमा महिला बढी देखिएका छन् । सानो सानो कुरामा उनीहरु सम्बन्ध विच्छेद गर्न थालेका हुन् ।
यस्तै सानो कारणले यहाँ महिलाले आफ्ना श्रीमानसँग डिभोर्स नै गरेकी छिन् । घटना हो पश्चिम बंगालको मुर्शिदाबादको । जहाँको कटना गाउँकी फातिमा नामकी महिलाले यौन सन्तुष्टि नदिएको भन्दै आफ्ना श्रीमानसँग डिभोर्स गरेकी छिन् ।
डिभोर्सका साथै उनले सासु ससुरासँग दाइजोमा माइतीले दिएको ५५ हजार नगद रुपैयाँ र अन्य सामग्री पनि फिर्ता मागेकी छिन् । मुश्लीम समुदायकी १८ वर्षीय फातिमाको विहे २ हप्ता पहिला मात्रै बर्दवान जिल्लाको खचुरी गाउँका बसिम अब्बाससँग भएको थियो ।
समाचार अनुसार सुहागरात कस्तो भयो भनेर हजुरआमाले सोधेपछि उनले यौन सन्तुष्टि नपाएको भन्दै आफ्ना श्रीमानको पोल खोलेकी थिइन् । त्यसपछि उनी एक एनजीओको सहयोगमा अदालतसम्म पुगेकी थिइन् ।
Loading...
Social Buttons