Latest News

इटहरी ;१४ बर्सिय बालिकाको हत्या गरि फालिएको अवस्थामा फेला !!!


फागुन २१, इटहरी । इटहरी उपमहानगरपालिका ३ न. याक्थुङ चोक पुर्ब बुढिखोला किनारमा सपना भुजेल नाम गरेको १४ बर्सिय बालिकाको हत्या गरि फालिएको अवस्थामा फेला परेको छ । कसले के कारनले हत्या गरेको भन्ने खुलेको छैन । जसको लागि प्रहरिले अनुसन्धान गरिरहेको जनाएको छ । पछील्लो समयमा नेपालमा बलात्कार गरी हत्या गर्ने क्रम बढेको छ ।
-समिर किरातिको फेसबुकबाट
Loading...