Latest News

शक्तिशाली बम बिस्फोटन ,५३+को मृत्यु , धेरै हताहत -भिडियो

१४ चैत्र  २०७२
पाकिस्तानमा केहि  बेर  अघि भएको बम बिस्फोटनमा परि ५३ जनाको मृत्यु भएको छ भने संयौको संख्यामा  हताहत भएका छन् | प्रख्यात  पत्रिका डनका  अनुसार  सो आत्मघाती बम  बिष्फोटन भएको जनाएको  छ | हाल सो  एरियामा  सुरक्षा  फौज संचालन गरिएको  छ  भन्ने  घाइतेहरुलाई नजिकैको हस्पिटलमा लगिदै छ |


Loading...