Latest News

BREAKING NEWS; बलिउड स्टार शाहरुख खान पक्राउ !!!

shahrukhkhan-llमुम्बई । बलिउड सुपरस्टार शाहरुख खानलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मुम्बईमा फिल्म ‘रईस’को शुटिङका क्रममा उनी पक्राउ परेको भारतीय पत्रिका पञ्जाब केसरीले जनाएको छ ।
समाचारअनुसार शाहरुखकै आग्रहमा मुम्बईका बर्दीधारी प्रहरीले फिल्मको शुटिङका क्रममा एक दृश्यमा उनलाई पक्राउ गरेका हुन् । उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् जसमा उनी पुलिसको घेरामा परेको देखिएको छ । मुम्बई प्रहरीले पक्रेको दृश्यलाई महत्वपूर्ण दृश्य भनिएको छ ।
फिल्मा शाहरुख खान एक स्मगलर मियानी भाईको भूमिकामा देखिदैछन् ।
Loading...