Loading...
शुक्रबार सुन तोलाको ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । केही हप्तादेखि लगातार बढेको सनुको मुल्य आइतबार घटेको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको सात सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Loading...
Social Buttons