Loading...
धेरै पेट दुखेपछि अस्पताल पुगेका उनको प्रारम्भिक रिपोर्ट सामान्य देखिएको चिकित्सकहरुले बताएका छन् । अहिले उनको सामान्य वार्डमा राखेर उपचार भैरहेको छ । खड्काको डा. मधु घिमिरेको नेतृत्वको चिकित्सकहरुको टोलीले उपचार गरिरहेको बताइएको छ ।
Loading...
Social Buttons