Latest News

यौनकर्मीसँग सम्बन्ध राखेपछि युवकले बिहेको प्रस्ताव राख्न वाध्यता ( भिडियोसहित )

एक अधवैँशे मानिस विदेशबाट फर्कँदै हुन्छ । काठमाण्डौको एयरपोर्ट गेटमा नै एक युवकले उसलाई भेट्छ । सस्तो रकममा रमाईलो गर्न पाईने भन्दै युवकले उक्त मानिसलाई एक गेष्ट हाउसमा लैजान्छ । यसबिषयमा आधारित एक भिडियो अहिले भाईरल भईरहेको छ ।
भिडियोमा देखाईएअनुसार त्यहाँ एक युवती हुन्छिन् । पैसा तिरेर सम्बन्ध राख्न गएको हुँदा उक्त मानिसले ढिला गर्दैन । एकछिनको रमाईलोपछि युवतीलाई किन यस्तो काममा लागेको भनेर सोध्छ । एकछिन विरहका कुरा भएपछि उसले बिहेको प्रस्ताव राख्छ । अनि के हुन्छ ? भिडियोमा हेर्नुहोस्: 


Loading...