Latest News

नाङ्गो फोटो सार्वजनिक गर्ने तिर्सनाको पारससँग डेटिङ जाने रहर ! !!

काठमाण्डु– सामाजिक संजालमा नाङ्नो फोटो सार्वजनिक गरेर चर्चामा आएकी मोडल तिर्सना बुढाथोकीले आफ्नो मनपर्ने क्रिकेटर पारस खड्का भएकाले उनीसँग आफू डेटिङ जान तयार रहेको बताएकी छन् ।
उनले ट्वीट गर्दै लेखेकी छन्, ‘मनपर्ने क्रिक्रेटरः पारस खड्का, पारससंग डेटिङ जान तयार छु। जहाँ लगेपनि जान्छु, पारसले।’
साथै उनले आफूलाई मनपर्ने नेता केपी आली, गायिका कला शुब्बा र गायका रामकृष्ण ढकाल भएको बताएकी छन् ।’
Capture
Loading...