Latest News

यो जोडीले हनिमुन मनाउँदा चार पलङ यसरी टुटाएपछी !!! कारण जानौ

newsabhiyanएजेन्सी । संसारमा अचम्मका समाचार सुन्न पाइन्छ ।
यसैक्रममा अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले चार/चार पलङ तोडिदिएका छन् ।
कारण हो मोटो शरीर । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।
पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए ।
त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए ।
जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।
डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् ।
जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो ।
विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् ।
Loading...