Loading...
एजेन्सी– भारतमा सोमबार गएको ६.७ रेक्टर स्केलको भूकम्पका कारण प्लेटमा भैरहेको उतार चढावका कारण अझै ठूलो भूकम्पको समभावना रहेको विज्ञहरुले बताएका छन् ।
भारतीय संचार माध्यमका अनुसार विज्ञहरुले भारतमा ८ रेक्टर स्केलको भूकम्प आउने भनि गरेको अनुमानलाई अमेरिकाको कोलोराडो विश्व विद्यालयका प्राध्यापकहरुले समेत सहमति जनाएका छन् ।
२०० वर्ष यता हिमालयन क्षेत्रमा ७ वटा महाभूकम्प भैसकेको बताउँदै नेपाल, भारत, भुटान र म्यानमारको प्लेटमा अझै पनि ठूलो भूकम्पीय शक्ति भित्र सञ्चित रहेको उनीहरुको भनाइ छ ।
भारतीय संचार माध्यम टाइम्स अफ इण्डियाले जनाएनुसार भारतमा ८ रेक्टर सकेल सम्मको भूकम्प आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

Social Buttons