Latest News

विहे गर्दे हुनुहुन्छ भने भुलेर पनि यि ७ वटा गल्ति नगनुहोला ; बास्तुशास्त्रले यस्तो भन्छ !!!

वास्तुशास्‍त्र एउटा यस्तो व‌िज्ञान हो जो द‌िशा एवं मानिसहरुको आस-पासका वस्तुबाट उत्पन्न हुने उर्जाको प्रभावलाई बताउँछ ।
वास्तु व‌िज्ञानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगत‌ि हुन्छ र यदि प्रत‌िकूल उर्जा भयो भने अप्ठेराहरु आउँछन् । यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाह‌िक सम्बन्ध होस् वा व‌िवाहको चाहना ।
तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयास गर्छन् । खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी सात वटा कुरा भुलेर पनि गर्नुहुँदैन् ।
१) वास्तु व‌िज्ञानका अनुसार व‌िवाहका लागि योग्य कुमार युवाहरुले दक्ष‌िण र दक्ष‌िण पश्च‌िम द‌िशामा सुत्नुहुँदैन् । यसले व‌िवाहमा बाधा आउँछ । यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् ।
२) विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ ।
३) विवाह गर्न योग्य पुरुषहरुले आफ्नो ब‌िस्तरा मिलाएर राख्नुपर्छ ताक‌ि सुत्ने समयमा उत्तर र स‌िर दक्ष‌िण द‌िशामा होस् ।
४) जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ । जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन् ।
५) विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन् । पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ ।
६) यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ ।
७) यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ ।

एजेन्सीको सहयोगमा  । 
Loading...