Loading...
काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक म्यूजिक भिडियोमा देखिएका छन् ।
राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् । ‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा गायक गायिकाले पनि अभिनय गरेका छन् । गीतमा भुवन प्यासी र पारु शाहीले स्वर दिएका छन् ।
हेर्नुस् भिडियोः
Loading...
Social Buttons