Latest News

देशलाई लोडसेडिङ मुक्त होइन युक्त पो रहेछ बनाउने (हेर्नुस् नक्कली ओलीको ब्यंग्य)

काठमाण्डु– कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यङ्ग्य गरेका छन् ।
उनले युटुबमार्फत एक भिडियो सार्वजनिक गरेर ओलीले आफू प्रधानमन्त्री भएदेखि सार्वजनिक गरेका विभिन्न योजनामाथि ब्यङ्ग्य गरेकाहुन् ।
सवाल जवाफ कार्यक्रम मार्फत धुर्मुसले प्रधानमन्त्रीले देशलाई लोडसेडिङ मुक्त बनाउने, घरघरमा ग्यासको पाइप पुर्‍याइदिने लगायतका विषयमा ओलीको भेषमा उनले गरेको टिप्पणी हेर्नुहोस् भिडियो ।
Loading...