Latest News

के तपाई बिदेश जादै हुनुहुन्छ ??? यदि जादै हुनहुन्छ वा जाने सोचमा हुनुहुन्छ भने मार्क नेपाल साइकोलोजिष्टलाई सम्झनुहोस !!!




के तपाई बिदेश जादै हुनुहुन्छ ???? 

८ यसो हो भने बिदेश जादा आउन सक्ने विभिन्न समस्या तथा यसको कारण भोग्नु पर्ने मानसिक तनाब स नयॉ ठाउ र परिस्थितिमा समायोजनको समस्या स होम सिकनेस जस्ता मनोबैञानिक एवं मनोसामाजिक समस्याबाट वच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी लिएर स आफ्नो मानसिक स्वास्थ्यको परिझण गरेर तथा मनोपरामर्श लिएर अवस्य जानु होस ्र याद राख्नुहोस बिदेशमा गए पछि यस्तो समस्यामा पर्ने सम्भावना धोरै हुन्छ ्र यस्ता समस्यामा परि विचैमा फर्किनेको संख्या पनि ठुलो छ ्र ड्ढ बैदेशीक रोजगारीमा देखिने मनोवैज्ञानिक समस्याको समाधानका केही उपायहरू१ .श्र आफुमा समस्या देखिएमा धैर्य गर्ने, शान्त रहने,आफुलाइ समाल्ने। नयाँ ठाँउमा समायोजन हुन अफट्यारो भएको हो भने केहि समय पछि ठिक हुदै जान्छ। ॰ मन मिल्ने साथीसँग आफ्नो कुरा भन्ने,चाडो समस्या हल गर्ने। ॰ घरको याद आएमा फोन गरि रहने। ८ मनोरन्जनको लागि समय छुट्याउने, रमाईलो गित संगित सुन्ने, चलचित्र हेर्ने ॰ खान पानमा ध्यान दिने, खाने कुरामा लोभ नगर्ने ॰ चिन्ता र पिर पर्यो भनेर जाँड रक्सि नखाने ॰ आफुलाइ पछुतो हुने खालको कुनै काम नगर्ने । ॰ बिदेश जानु अघि मानसिक रुपमा तयार भएर मात्र जाने, कसैको लै लै मा नलाग्ने ॰ एकै चोटी धेरै ओटि नगर्ने, आराम र मनोरन्जन पनि गर्ने ॰ शारिरिक स्वास्थ्यमा ध्यान दिने,व्यायम गर्ने ॰ मनलाइ शान्त राख्न ध्यान गर्ने ॰ बिदेश जानु अघि मानसिक स्वास्थ्य परिक्षण र मनोपरामर्श लिने । ॰ औषधी खाइरहेको छ भने खाइरहने, चिकित्सकको सल्लाह बिना बिचैमा नछोडने । ॰ कुनै निणर्य लिन गारो पर्यो भने अरुको सहयोग लिने। यो समस्या जो सुकैमा देखिन सक्ने भएकाले सचेत रहने। 


थप जानकारी तथा मनोपरामर्शका लागि
 मार्क नेपाल
चावहिल चुच्चेपाटी 
फोन नं ९८१३५२७७३२
हामीलाई फेसबुक मार्फत पनि जानकारी लिन सक्नुहुन्छ 
https://www.facebook.com/gopal.dhakal.355


Loading...