Latest News

राष्ट्रपतिको विषयमा यसरी हुँदैछ सामाजिक संजालमा भिडन्त

राष्ट्रपति विधा भण्डारी जनकपुर गएको घटनाले जनकपुरमा त्यहाँ निकै तनाव भयो । रामनवमीको अवसरमा राष्ट्रपतिले रामजानकी मन्दिरमा पूजा गर्ने चलन अनुसार उनी पुस १ गते बुधबार जनकपुर गएकी थिइन् । तर, त्यसको विरोधमा त्यहाँका केही मधेसी जनताले पेट्रोल बम प्रहार देखि प्रहरीसँग झडफसमेत गरे ।
twitter vidanta11
अझ रोचक कुरा त के छ भने त्यसको एकदिन पछि विधवा राष्ट्रपतिले जानकी मन्दिर प्रवेश गरेर अपवित्र बनाएको भन्दै केही मधेसी अगुवाहरुले गंगाजल छर्केर मन्दिर प्राङगढ शुद्धशान्ती गरे ।
madeshi
यस विषयले सामाजिक संजालमा निकै स्थान पयो । कतिपयले विधवा राष्ट्रपति जानकी मन्दिर छिरेको र मन्दिर अपवित्र भएको भन्दै स्ट्याटस र ट्वीट गरे भने कतिपयले त्यसको विरोधमा । यसले सामाजिक संजाल प्रयोग गर्ने मधेसी समुदाय र अन्य समुदयाबीचको सम्बन्धमा खलल पार्ने काम समेत गर्यो ।
Sneha 1

सो घटनालाई लिएर धेरैले निन्दासमेत गरे भने मधेसी अगुवाले त्यसको बचाउ गर्दै राष्ट्रपतिमाथि नै प्रहार गरे । कतिले यस घटनाका कारण मधेसमा अधिकार भन्दा शिक्षाको आवश्यकता रहेको तर्क राखे ।
twitter vidant1
Rajesh comment
twitter vidanta3
Prasanta Jha
Govinda Saha
twitter birodh4
Comment
Capture
Capture
Capture
twitter fight6
Capture
twitter vidanta7
twitter vidanta3vidanta twitter2
Loading...