Loading...
ती कार्यक्रममा नाका र राजमार्ग अवरोध गर्नेबारे कुनै उल्लेख छैन । मोर्चाका नेताले पनि नाका र राजमार्गको आन्दोलन कम हुने र नाका सहज हुने बताएका छन् । मोर्चाका एक घटक संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले नाका सहज हुने जानकारी दिए । ‘अब नाका सहज हुन्छ,’ राईले भने । नयाँ पत्रिकाबाट
Loading...
Social Buttons