Loading...
विगत चार महिनदेखि चलिरहेको तराई मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण देश संकटमा परेको छ । अत्यावश्यक वस्तु इन्धन, ग्यास, औषधि, खाद्यान्न जस्ता कुराको अभाव अझै टर्न सकेको छैन । यसक्रममा बढ्दो कालोबजारी मौलाएको छ भने पहुचवालालाई नाकाबन्दीले कुनै असर पारेको छैन । तर, तेल हाल्न रातदिन ५ किलोमिटर लामो लाईनमा बस्ने, ग्यास नभएर दुई छाक खान नपाउने, गाडी नपाएर घण्टौँ भौतारिनुपर्ने, औषधि नपाएर ज्यानको बाजी भगवान भरोसा छाड्नुपर्ने अवस्था अहिले पनि कायम छ । नाकाबन्दी पछि देखिएका १०० तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गर्दै छौँ । जुन हामीले भागेका छौँ र देखेका छौँ । तस्बिरः काठमाण्डु टुडे तथा अन्य स्रोत
Loading...




























Social Buttons