Loading...
अध्ययनको दाबी अनुसार विश्वभरीमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहेने (वमेन अन टप) यौन आसनले गर्दा हुन्छ । यस्तै पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टताइल’ हो । अध्ययनको दाबीअनुसार करिब २९ प्र्रतिशत पुरुषको यौन अंगको फ्याक्चर यहीआसनले गर्दा हुन्छ ।
१३ वर्षसम्म चलेको यो अनुसन्धानअन्तर्गत डाक्टरहरुले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने (फ्याक्चर) समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरुको यौन आसनको बारेमा जानकारी लिए । यी मध्ये ४२ जनलो यौन अंगमा फ्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्याक्चर भएको स्वीकार गरेका थिए । (एजेन्सी)
Loading...
Social Buttons